पेट्रोलियमको नयाँ दर: पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

 काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले जेठ २ गते देखि लागू हुने गरि मूल्य घटाएको हो। जस अनुसार निगमले पेट्रोलको मूल्य प्रति लिटर एक रुपैयाँ घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँ घटाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ।

हेर्नुस् नयाँ मूल्य ।