
नेपाल
राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ८५ पैसा र
बिक्रीदर१३७ रुपैयाँ ४५ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४५ पैसा र
बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा, युके
पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ६० पैसा, बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५०
रुपैयाँ ९८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६४ पैसा कायम गरिएको
अष्ट्रेलियन
डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५
रुपैयाँ ६१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ५३ पैसा र
बिक्रीदर १०० रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ
६७ पैसा र बिक्रीदर ८ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ
७६ पैसा, साउदी अरेबियन
रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ
५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट
एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ
२६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५० पैसा
र बिक्रीदर ३० रुपैयाँ ६३ पैसा निर्धारण भएको छ।
साउथ कोरियन वन एक सयको खरिददर नौ
रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र
बिक्रीदर १२ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र
बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको
खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३
रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ०३
पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५५ रुपैयाँ ४६
पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०२ पैसा तोकिएको छ।