काठमाडौं । नेप्सेमा कालिका पावर कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ७ प्रतिशत बोनश शेयर वापत ६ लाख १० हजार ९९५ कित्ता शेयर सूचिकृत भएको छ । कम्पनकिो सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।