
आज
आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १९ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको
छ। आज सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।आज सानिमा
रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशतले हुन आउने ७६ लाख ९० हजार ६ सय ५२
कित्ता शेयर सूचीकृत भएको हो ।शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि
लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।