जस्मिन पेन्ट्सले ५ करोड बढीको आइपीओ निष्कासन गर्दै

जस्मिन पेन्ट्स लिमिटेडले करोड बढीको आइपीओ जारी गर्ने भएको  कम्पनीले प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँका दरले हुन आउने लाख कित्ता बराबरको करोडको शेयर निष्कासन गर्ने भएको हो  

शेयर निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको उक्त सम्झौता पत्रमा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरे

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार बजार विस्तार गर्दै आईरहेको