नेप्सेले छलाङ मार्यो , एकैदिनमा ४९ अंकले वृद्धि

काठमाडौं सेयर बजारले झण्डै हाफ सेञ्चुरीको छलाङ मारेको गत बुधबारदेखि दैनिक अंकले बढ्दै आएको नेप्से आज एकैदिन ४९ अंकले बढेको हो

सोमबार नेप्से परिसूचक ४९.१२ अंकले बढेर २५६४०.६८ बिन्दुमा पुगेको आज सूचकसँगै कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको अघिल्लो दिनको तुलनामा कारोबार रकम डेढ अर्बले बढेर अर्ब ३० करोड रुपैयाँ पुगेको

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक .५५ प्रतिशतले बढेको त्यस्तै, होटल लगानी समूहको परिसूचक पनि प्रतिशतभन्दा धेरैले बढेको

आज एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको त्यस्तै, साहस ऊर्जाको पावरको १३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको

आज कारोबारमा आएका मध्ये २२६ कम्पनीको सेयर मूल्य बढेको भने २१ कम्पनीको मात्रै मूल्य घटेको ।बढ्दो बजारमा आत्मनिर्भर लघुवित्तको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन्

त्यस्तै, सुपर मादी हाइड्रोपावर .७० प्रतिशत, साहस ऊर्जा, मायाखोला हाइड्रोपावर, सप्तकोशी विकास बैंक खानीखोला हाइड्रोपावरको सेयर मूल्य प्रतिशतभन्दा धेरैले बढेको