शेयर बजारमा आज यी १० कम्पनीको सबैभन्दा बढी कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.६२ अंकले बढेको २७८८.३६ को विन्दुमा उक्लिएको छ। यो दिन नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भन ८ वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक १.८० प्रतिशतले बढ्दा बैंकिङमा समूह सर्वाधिक ०.५५ प्रतिशतको गिरावट देखिएको छ।

आज बजारमा १०८ कम्पनीको शेयरभाउ बढेको छ भने १४१ वटाको घटेको छ। यो दिन करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी