आज शेयर बजारमा सबैभन्दा धेरै कारोबार भएका १० कम्पनीहरू कुन–कुन  हुन्?

काठमाडौं । शेयर बजार मंगलबार उच्च अंकले घटेको छ। नेप्से परिसूचक आज ४१.७८ अंकले घटेर २८३३.५७ को विन्दुमा झरेको हो। यो दिन नेप्से उपसमूहमा रहेका २ वटा समूहमात्रै बढेका छन् भने ११ वटा घटेका छन्। आज लघुवित्त समूह सर्वाधिक ०.४४ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक २.७६ प्रतिशतले घटेको छ।

बजारमा आज ४६ कम्पनीको शेयरभाउ बढेको छ भने २०४ वटा कम्पनीको घटेको छ। आज बजारमा ९ अर्ब ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी