आज शेयर बजारमा १४४ कम्पनीको मूल्य घट्यो, यी ५ मा सबैभन्दा बढी गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य बढेकोे छ। नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ को विन्दुमा बन्द भएको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक ३.३६ प्रतिशतले बढ्दा वित्त समूहमा सर्वाधिक २.२६ प्रतिशतको गिरावट आएको छ।बजारमा आज १०५ कम्पनीको शेयरभाउ बढेको छ भने १४४ प्रतिशतको घटेको छ। आज बजारमा करिब साढे २१ अर्ब रुपैयाँको कारोबार भएको छ। 

 यी ५ कम्पनीहरुमा सबैभन्दा बढी गिरावट