नेप्सेमा २४ लाख ६६ हजार कित्ता  शेयर सूचीकृत

काठमाडौं । आज नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको शेयर सूचिकृत भएको छ । आज नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनश शेयर वापत २४ लाख ६६ हजार ३६२ दशमलव ९१ कित्ता शेयर सूचिकृत भएको हो । सो शेयर अब भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।