आज  शेयर बजारमा धेरै कारोबार भएका १० कम्पनीहरू हेर्नुहोस्

काठमाडौं । शेयर बजार लगातार चौथो दिन बुधबार पनि बढेको छ। नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ को विन्दुमा बन्द भएको हो।नेप्सेमा रहेका सबै १३ समूह हरियाली छाएको छ। सर्वाधिक बढोत्तरी जीवन बीमा समूहमा २.८३ प्रतिशतको देखिएको छ।यो दिन बजारमा १८२ कम्पनीको शेयरभाउ बढेको छ भने ६५ वटाको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज करिब पौने १० अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी