आजको शेयर बजारमा सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ को विन्दुमा झरेको हो।

नेप्से घट्दा उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक १ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.८७ प्रतिशतले घटेको छ।आज बजारमा ९३ वटा कम्पनीको शेयरभाउ बढ्दा १५५ वटाको घटेको छ। यो दिन बजारमा पौने ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

उच्च कारोबार भएका १० कम्पनी