आज शेयर बजारमा सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ को विन्दुमा बन्द भएको हो। बजार घट्दा सबै समूहमा रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक २.४७ प्रतिशतले घटेको छ। आज बजारमा ४७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। यो दिन २०१ कम्पनीको शेयरभाउ घटेको छ। बजारमा करिब सवा ११ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी