काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् ।पेमेन्ट तथा सेटलमेन्ट विभागका कार्यकारी निर्देशक पौडेलले बुधबार देखि जिम्मेवारी सम्हालेका हुन्।केन्द्रीय बैंकको प्रवक्तामा यसभन्दा अघि सुपरीवेक्षण विभागका कार्याधिकारी निर्देशक रामु पौडेल थिए।
नवनियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले कार्यकारी निर्देशक पौडेललाई मुद्रा व्यवस्थापन विभागमा सुरुवा गरेपछि प्रवक्ताको जिम्मेवार पण्डितलाई दिएका हुन्।