यी हुन् आज सर्वाधिक सेयर मूल्य घट्ने १० कम्पनी

काठमाडाैं । साेमबार गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । यस्तै यसदिन बाराही हाइड्रोपावरको ९.८५ प्रतिशत, एनआइसी एसिया डिवेञ्चर २०८५/८६ को ५.५२ प्रतिशतले घटेकाे छ ।यस्तै अभियान लघुवित्त वित्तीय संस्थाको ३.९२, नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.६५ प्रतिशत, फरवार्ड माइक्रो फाइनान्स लघुवित्तकाे ३.४५ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३.१७ प्रतिशत, आशा लघुवित्त वित्तीय संस्थाको ३.११ प्रतिशत, छ्याङदी हाइड्रोपावरको २.९१ प्ररतिशत र स्वरोजगार लघुवित्त वित्तीय सस्थाको सेयर मूल्य २.८८ प्रतिशतले घटेको छ ।

आज सेयर मूल्य घट्नेमा सबैभन्दा बढी लघुवित्त कम्पनीहरू रहेका छन् ।