
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदी सोमबारको बजारको मूल्यमा कायम मूल्यलाई आधार मानेर कारोबार हुने भएको हो । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भईरहेको छ ।