मेवा डेभलपर्सले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने

काठमाडौं । केहि समय यता आईपिओ आउने क्रम निरन्तर भइरहेको छ  नेपाल धितोपत्र बोर्डमा मेवा डेभलपर्स कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएको छ । कम्पनीले मेवा डेभलपर्सले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको हो ।

कम्पनीले १ करोड १२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।