काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

 काठमाडौँ  पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ओर्लिएका छन् । समिट एयरको चार्टड फ्लाइटमार्फत् उनी काठमाडौँ आएका हुन् ।विमानस्थलमा आइपुगेपछि पूर्वराजा शाहलाई समर्थकहरुले घेरेर विमानस्थल गेटबाट अघि बढाएका छन् ।