काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । राजावादीको आन्दोलन नियन्त्रणबाहिर गएपछि सरकारले कर्फ्यु घोषणा गरेको हो । अब केहीबेरपछि कर्फ्यु लाग्ने भन्दै प्रहरीले माइकिङ गरिरहेको छ ।