आजको बजार उकालो, सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनी

काठमाडौं । आज शेयर बजारमा कुल ४ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ, जसको कारोबार रकम ४१ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

उच्च कारोबार भएका शीर्ष १० कम्पनीहरू:

१ .हिमालयन रिइन्स्योरेन्स – ४१ करोड ८६ लाख रुपैयाँ

२.नेपाल पुनर्बीमा कम्पनी – ३१ करोड ६३ लाख रुपैयाँ

३.गार्डियन माइक्रो लाइफ – २२ करोड ९८ लाख रुपैयाँ

४.नारायणी डेभलपमेन्ट बैंक – ११ करोड ६२ लाख रुपैयाँ

५.युनाइटेड मोदी हाइड्रोपावर – १० करोड ६६ लाख रुपैयाँ

६.एनआरएन इन्फ्रास्ट्रक्चर – १० करोड ४५ लाख रुपैयाँ

७.सीईडीबी होल्डिङ्स – ८ करोड ७८ लाख रुपैयाँ

8.घलेम्दी हाइड्रो – ८ करोड १३ लाख रुपैयाँ

९.सिन्धु विकास बैंक – ६ करोड १८ लाख रुपैयाँ

१०.हिमालयन डिस्टिलरी – ४ करोड ६० लाख रुपैयाँ

आजको बजारमा यी कम्पनीहरूको सेयरले लगानीकर्ताको ध्यान खिच्न सफल भएका छन्।