
काठमाडौँ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार, सान्जेन जलविद्युत कम्पनी लिमिटेडको थप सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।