
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ।यही माघ १५ गतेबाटै लागू हुने गरी धितोपत्र बोर्डका निर्देशक न्यौपानेलाई सहायक प्रवक्ताको जिम्मेवारी दिइएको हो। हाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले निर्वाह गरिरहेका छन्।