
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको नयाँ मूल्य प्रतितोला १,६०,६०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १,४०० रुपैयाँले बढेको हो। यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भएर १,८५५ रुपैयाँ पुगेको छ।