
आज सोमबार पनि सुनको भाउमा सामान्य गिरवाट आएको छ । आइतबार प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा आइपुगेको हो ।आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३४ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार
८ सय ६० रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ९४ रुपैयाँ ५०
पैसा तोकिएको छ ।