समस्याग्रस्त घोषणा भएपछि केन्द्रिय बैंकको नियन्त्रणमा रहेको बैंकले अधिकतम २५ हजार रुपैयाँका दरले निक्षेप फिर्ता गर्न लागेको हो ।

पहिलो प्राथमिकतामा बिरामी, वृद्ध र बालबालिकालाई राखिएको नेपाल राष्ट्र बैंकको व्यवसस्थापन समूहका संयोजक टिकाराम खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्राथमिकतामा परेका समूहलाई प्रतिशाखा दैनिक ५० जनालाई अधिकतम २५ हजार रुपैयाँका दरले भक्तानी दिन थालिएको हो ।