
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सूर्योदय वोमि र सपोर्ट माइक्रोफाइनान्सको बोनश सेयर सूचीकृत भएको हो ।सूर्योदय वोमि लघुवित्तको ६ प्रतिशत बोनश बराबर ६ लाख २६ हजार कित्ता र सपोर्ट लघुवित्तको १३.७७५ प्रतिशत बराबर १ लाख ४८ कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको छ ।