मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ३७.१३ अंक बढेर २६९०.७२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७७ अंक बढेर २६९२.४९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५२ अंक बढेको छ।