काठमाडौं । सेयर बजार (आज) बुधबार ४९.१८ अंकले बढेको छ । बजारमा ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४.४९ रुपियाँ बराबरको कारोबार भएको छ ।
आजविभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, ङादी हाइड्रो, यूनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्यतु र थ्रीस्टार हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् ।
आज बढ्ने कम्पनीहरु